५९ औँ बालदिवशको अवसरमा सिंहदेवी मा.वि.ले विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्यो

५९ औँ बालदिवशको अवसरमा सिंहदेवी मा.वि.ले विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाएको छ । लालीगुराँस नगरपालिका वडा नम्बर ६ स्थित यस विद्यालयले आफ्नो प्राङ्गणमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी भन्ने मूल राष्ट्रिय नाराको साथ स्वागत मन्तब्यमा बोल्नुहुँदै बालदिवशको सुरुवात, औचित्य र महत्वको बारेमा विद्यालयका शिक्षक सावित्रा डाँगी बरालले प्रष्ट पार्नुभयो ।   तहगत र सदनात्मक  कार्यक्रम सम्पन्न भएको थियो । 
कक्षा १ को नृत्य प्रतियोगीतामा 
प्रथम रुष्मा शंकर 
दितीय अभिशेक संग्रौला
तृतीय निशा घोर्षाने 

कक्षा २ को नृत्य प्रतियोगीतामा 
प्रथम–दिप्सिका खड्का
दितीय–इनिसा बराल
तृतीय–प्रतिका संग्रौला र सरस्वती भण्डारी 

कक्षा ३ को नृत्य प्रतियोगीतामा 
प्रथम–प्रकृति लिम्बु
दितीय– दिप्सन कार्की
तृतीय–गंगा कार्की

कक्षा ४–५ को खुल्ला गायन प्रतियोगीतामा
प्रथम निशा लिम्बु 
दितीय सिक्विन न्यौपाने
तृतीय युनिमा पाँचकोटी / राहुल वि.क.

कक्षा ६–८ को अन्तरसदनात्मक नृत्य प्रतियोगीतामा
प्रथम निलो हाउस (अनुप लिम्बु, कृतिका लिम्बु, अर्पना घिमिरे, कृष्ण संग्रौला, प्रशान्त तिम्सिना र मनिषा बराल)
दोश्रो पहेलो सदन ( सम्योग लिम्बु, सुम्निमा लिम्बु, निता तामाङ, दिपा तिम्सिना, श्रेया लिम्बु र कृष्ण कार्की)
तृतीय हरीयो सदन र रातो सदन भएको छ । 

त्यस्तै गरि कक्षा ९–१२ को अन्तर सदनात्मक नृत्य प्रतियोगीतामा 
प्रथम–पहेँलो सदन (रविना श्रेष्ठ, भावना लिम्बु, बसन्ति लिम्बु, दिक्षा कार्की, झरना खड्का, रोसन जोगी, डम्मर घिमिरे)
दोश्रो–निलो सदन (अन्जु फागो, कौशल श्रीपाली, निशा लिम्बु, सन्दिप लिम्बु, पार्वता कार्की र नविन विष्ट)
तेश्रो–हरियो सदन र रातो सदन भएको छन् । 
कार्यक्रम बालदिवश विषेश कार्यक्रमका संयोजक तथा शिक्षक एलिसा कार्कीढोलीको सभापतित्वमा सम्पन्न भएको हो ।