सिंहदेवी माध्यमिक विद्यालयले हाजिरी जवाफ प्रतियोगीताको पुरस्कार वितरण गरेको छ । 

मङ्सिर १५ गते सञ्चालित हाजिरी जवाफ प्रतियोगीताको पुरस्कार आज विरतण गरेको छ

१७ मंसिर २०८०_ लालीगुराँस नगरपालिका वडा नम्बर ६ मा रहेको सिङ्हदेवी माध्यमिक विद्यालयले यही मंसिर १५ गते सञ्चालित हाजिरी जवाफ प्रतियोगीताको पुरस्कार आज विरतण गरेको छ ।  आफ्नो बार्षिक कार्यतालिका अनुसार विद्यालयले प्रत्येक महिनामा पर्नजाने चाडपर्व तथा दिवसहरुमा कार्यक्रमको आयोजना गर्ने गरेको छ । कार्यक्रम विभिन्न तहमा सदन स्तरीय र कक्षा स्तरीय रुपमा सञ्चालन भएको कार्यक्रमका संयोजक शिक्षक राजदिप खड्काले बताउनु भयो ।