Shree Singhadevi Secondary School, Tehrathum

हाम्राे Website खाेल्नु भएकाेमा तपाईलाई स्वागत छ । कृपया हाम्रा सम्पूर्ण सुचना तथा जानकारीको लागी Scroll Down गरेर हेर्नुहाेला धन्यवाद

गुणस्तरीय शिक्षा आजको आवस्यकता लाई ध्यानमा राख्दै विद्यालय विद्यार्थीको शिक्षा आर्जन  गर्ने ठाउँ मात्र नभएर बालबालिकाको बानिको विकास गर्ने थलो भएकाले हामी सधै  Quantity भन्दा Quality मा विस्वास राख्दछौँ । बिद्यालय बिद्यार्थी शिक्षक र अभिभावककाे साझा फूलबारी भएकाले चुल्ढुङ्गा जस्तै बनेर अगाडी बढ्नु पर्दछ ।